वीर भद्रजङ्ग गुल्म नजिकै लागेको अागाे नियन्त्रणमा लिदै



उत्तम कुमार थापा, बझाङ । जिल्लाकाे पानकाेट नजिकै रहेकाे व्यारेक नजिकै अागाे लागेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको पानकाेट व्यारेक वीर भद्रजङ्ग गुल्म नजिकै लागेको अागाे नियन्त्रणमा लिनका लागि अार्मि लागिपरेका छन ।

अाज दिउसाे करिव २ बजे तिर अवैध व्याक्तिले लगाएकाे अागाे व्यारेक नजिकै रहेकाे थियाे ,अागाे लागि सकेपछि अार्मिले थाहा पाएपछि वीर भद्रजङ्ग गुल्मले नियन्त्रणमा लिएकाे मेजर भुपेन्द्र गुरुङले बताए । उनले भने कुन व्याक्तिले लगाएको हुन थाहा भएको छैन । अहिले माैषम परिवर्तन सँगसँगै कलाईम च्यान्ज भएको हुदा जताततै डडेलाे लागेकाे बताउदै यसमा सुरक्षा निकाय निकै लागिपरेको उहाको भनाइ छ । अागाे नियन्त्रणमा लिन लागिपरेको मेजर गुरुङले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्