सुर्खेतमा जारी निषेधाज्ञा एक साता थपिने



प्रकाश आचार्य , सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा एक थपिने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने जिल्ला सुरक्षा निकायलाई सिफारिस गरेको छ ।

कोरोनाको दोस्रो लहरको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा थपिन लागेको हो । यस अघि बैशाख १५ गते बाट २१ गते रातीको १२ बजे सम्म निषेधाज्ञा जारी राखिएको थियो । अब बैशाख २७ गते सम्म निषधाज्ञा जारी रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्