सिडियाेकाे मुख्य पहलमा १४६ थान भरिएको अक्सिजन बझाङमा पुगे



उत्तम कुमार थापा बझाङ, कोभिड १९ काेरना भाइरसले देश आ क्रान्त भएको छ । यसै बिच बझाङ जिल्ला पनि अछुतो रहन सकेको छैन । बझाङ जिल्ला अस्पतालमा केही समय अगाडि अक्सिजन अभाव भएको भान थियो । तर अस्पताल परिवारले जसाे तसाे मेनटेन गरेको पाइन्छ । अस्पताल सँग ४६/४७ थान अक्सिजन थिए ।

धेरै खाली पनि भएको तियो । केही समय अगाडि माननीय आसा कुमारी विकले ७ वटा सिलिन्डर पटायो तर अक्सिजन नभएको पाइएपछि निकै चर्चा भएको तियो । यसै बिच बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले विभिन्न जिल्लामा रहेका ठुला प्रोजेक्ट सँग छलफल सहित कुराकानी गर्दै कालङ्गा हाईड्राे पावर लाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्