२०७८ जेठ २० गते (बिहीबार)
दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
२०७८ जेठ २१ गते (शुक्रवार)
दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रहनेछ र बान्की भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
२०७८ जेठ २२ गते (शनिवार)
दिउँसो: पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रहनेछ र बान्की भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।