वन प्राविधिक समाजद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग



तुलसीपुर, २४जेठ । दाङ वन प्राविधिक समाजले विपन्न एक घरपरिवारलाई खाद्यनन सहयाेग गरेको छ । लडकडाउनबाट प्रभावित तुलसीपुर उपमहानगरपालिका–१५ निबासी एक घर परिवारलाई २५ किलो चामल, ५ प्याकेट तेल र चार प्योट आयोडिन नुन उपलब्ध गराएको दाङ वन प्राविधिक समाजका ओमकान्त भट्टराईले जानकारी दनिुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण चौधरी, प्राविधिक समाजका तुलसीराम वली, अविशेषक हमाल लगाएतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्