टीकापुरमा बालकको ह’त्या आ’रोपमा दुई किशोरी प’क्राउ



कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक विष्टको ह’त्या आ’रोपमा प्रहरीले दुई युवतीलाई प’क्राउ गरेको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई प’क्राउ गरेको बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै ह’त्या आ’रोपमा दुई युवतीलाई प’क्राउ गरिएको जानकारी दिइएको हो।

जिल्ल प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले ह’त्या गरेको स्वीकारेको बताए।

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसिबीका कारण ह’त्याको योजना बनाएकी थिइन् ।  सोमबारदेखि बेपत्ता भएका  पाँच वर्षीय विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्