पूर्वमन्त्री मिश्रद्वारा इद उल अज़हां (बकरा इद) को शुभकामना व्यक्त



कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वाड नं ६ कर्मा निवासी विकास प्रेमी नेता तथा नेपाल सरकारका पूर्व मन्त्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले  मुस्लिम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व इद उल अज़हां(बकरा इद) को शुभकामना व्यक्त गर्नु भएको छ ।

मुस्लिम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व इद उल अज़हां(बकरा इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

मिश्रले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड इद उल अज़हां(बकरा इद)को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्