आजको राशिफल



मिति २०७४ माघ २९ गते सोमवार
आजको तिथि माघ फागुन कृष्ण पक्ष द्धादशी
दाङमा सूयोदय बिहान ७ :०१ बजेर सूर्यास्त साँझ ५ :५१ बजे

चु चे चो ला ली लु लो अ
मेष : व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
इ उ ए ओ वा वि वू वे वो
वृष: अरुका काममा श्रम तथा बृद्धि खर्चनुपर्ला ।
का की कु घ ङ छ के को ह
मिथुन: लेनदेनको विवादको हानी पुर्याउन सक्छ ।
हि हू हे हो डि डू डे डो
कर्कट :दाम्पत्य सुखले आनन्द दिलाउने छ ।
मा मी मू मे मो टा टी टू टे
सिंह :मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
टो प पी पू ष ण ठ पे पो
कन्या : व्यावसायीक काम पनि त्यति फाइदा नहोला ।
रा री रु रे रो ता ती तू ते
तुला :महत्वकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछन् ।
तो ना नी नू ने नो या यी यु
वृश्चिक: सहयोगीहरुले राम्रो साथ दिनेछन् ।
ये यो मा भी भू ध फा ढा भे
धनु: विगतकाृ श्रमबाट भने लाभ हुनेछ ।
मो जा जी खी खू खे खो गा गी
मकर ;प्रतिष्ठा मान सम्मान आदि पाइने छ ।
गु गे गो सा सी सू से सो द
कुम्भ :प्रलोभन देखाउनेहरुले फसाउन सक्छन् ।
दी दू थ झ ञ दे दो च ची
मिन :पढाइमा प्रगति हुनेछ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्