लुम्बिनी क्लिनिक प्रा.लीद्वारा हिन्दु युवा शक्तिका सदस्यहरूलाई नि:शुल्क चेकजाँच गर्ने 



कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं १ महाराजगञ्जको मुख्य चौक देखि स्कुल जाने रोडमा रहेको लुम्बिनी क्लिनिक प्रा.ली ले हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यहरूले सदस्यता लिएर जाँदा  नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.ली र हिन्दु युवा शक्ति कपिलवस्तुले एक आपसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जाँदा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.ली मा पाउने सेवा डिजिटल एक्सरे  , भिडियो एक्सरे , पैथाेलाेजी सेवा : दिसा , पिसाब , रगत जाँच , फार्मेसी सेवा , हड्डी भाचेकाे प्लास्टर , अपरेसन , गर्भवती तथा  महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.ली मेडिकल इन्चार्ज डा. अमृत पाण्डे ( ९८११९२२३२४ ), हिन्दु युवा शक्ति कपिलवस्तु का जिल्ला महासचिव विवेक तिवारी( ९८१७४७०८५४ ) , जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर( ९८४४७८२३२३ ) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी( ९८०६९४९६४१ ) हरू सँग सम्पर्क गर्नु होला ।  चेकजाँच बाहेक अरू सेवा लिएको खण्डमा  पैसा लाग्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्