सरकारी सम्पत्तीको दुरुपयोग , ठेक्कामा एम्बुलेन्स



 

गिरिराज ने पाली

दाङ , ४ फागनु  । प्राथमिक स्वास्थ्य के न्द्र स्यूजाको  एम्बुले न्स ठे क्कामा चल्दै  आइरहे को  छ । स्वास्थ्य के न्द्रले  एम्बुले न्स से वा सञ्चालन गर्न नसक्दा व्यक्तिलाई ठे क्कामा दिएको  हो  । जसका कारण सर्वसाधारणले  सार्वजनिक बस तथा निजी सवारी साधनबाट सेवा लिनुपर्ने बाध्यता छ । ठे क्कामा सरकारी एम्बुले न्स सञ्चालन् हुदा सर्वसाधारण से वाको  पह“ुचमा पुग्न सके का छै नन् । जसको  कारण हो  एम्बुले न्स ठे क्काको  व्यापार ।

बंगलाचुली–७ का रे शमबहादुर घर्तीले  एम्बुले न्स से वाको  बढ्दो  ठे क्का व्यापारले  बिरामीहरुलाई अन्य सवारी साधन प्रयो ग गर्नुपर्ने  बाध्यता रहे को  बताउनुभयो   । उहा“ले  भन्नुभयो – ‘शुरु–शुरुमा एम्बुले न्स गाउमै  बस् थ्यो  । अहिले  घो राहीमा मात्रै  भे टिन्छ, गाउमा कहिल्यै  जादै न । हामीलाई एम्बुले न्स भएर पनि नभएको  जस् तो  छ ।’ गाउ“मा को ही राति बिरामी परे  अर्को  दिन बिहान कुर्नुपर्ने  बाध्यता रहे को  उहा“ले  गुनासो  गर्नुभयो  ।

ठे क्कामा एम्बुले न्स सञ्चालन हुदा स् थानीयहरुले  घो राहीमा आएर मात्रै  गाउ“को  एम्बुले न्स दे ख्ने  गरे को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘एम्बुले न्समा ले खिएको  छ– प्राथमिक स् वास् थ्यके न्द्र स् यूजा तर जहिले  पनि त्यो  घो राहीमा हुन्छ ।’ गाउ“को  एम्बुले न्स व्यापारका लागि घो राहीमा मात्रै  बस् दा स् थानीयहरु से वाको  अभावमा पिल्सिनु परे को  उहाले  बताउनुभयो  । एम्बुले न्सको  व्यापारिक से वाका कारण सुत्के री हुने  आमा, दुर्घटनाका घाइते  र बृद्धबृद्धाहरुले  निकै  जो खिम मो ल्नुपरे को  छ । कतै  दुर्घटना परे , सुत्के री व्यथा लागे का महिलाहरुलाई सिमे न्ट उद्यो गको  टिप्परमा अस् पताल पु¥याउनुपर्ने  बाध्यता रहे को  उहा“ले  सुनाउनुभयो  । फितलो  नियमनका कारण सरकारी सम्पत्तिको  चरम दुरुपयो ग भएको  मान्न सकिन्छ ।

तर स् वास्थ्य के न्द्रले  भने  एम्बुले न्स से वा सञ्चालन गर्न नसक्दा चालकलाई मासिक १५ हजारका दरले  ठे क्कामा दिएको  प्राथमिक स् वास् थ्य के न्द्रका इञ्चार्ज डा। दीपे श आचार्यले  बताउनुभयो  ।उहाले  भन्नुभयो – ‘एम्बुले न्स घाटामा भएर स् वास् थ्य चौ की विकास समितिले  ठे क्कामा दिएको  हो  ।’ बिरामीको  संख्या कम, कच्ची बाटो का कारण बिग्रिरहने  समस् याका कारण एम्बुले न्स उतै  घो राहीमा चल्ने , विरामी भए बे ला–बे लामा स् वास् थ्यचौ की र गाउ“मा आउने  जाने  गरे को  उहाले  बताउनुभयो  । उहा“ले  ठे क्कामा दिए पनि चालकले  अहिले सम्म बिनाहिसाब किताव नै  एम्बुले न्स चलाइरहे को  जानकारी दिनुभयो  । मासिक १५ हजार रुपै या“ भाडा तिर्नुपर्ने  सहमति भए पनि साढे  तीन वर्षमा चालकले  एक लाख रुपै या“ मात्रै  स् वास् थ्यचौ कीलाई बुझाएको  छ । चालकले  बिग्रे को  समस् या दे खाउदै  सम्झौ ताअनुरुप हिसाब नदे खाएको  उहाको  भनाइ छ ।

त्यस् तै  स् वास् थ्यके न्द्र व्यवस् थापन समितिका अध्यक्ष पदम खत्रीले  २०६५ सालमा के न्द्रले  एम्बुले न्स भिœयाए पनि एक वर्ष मात्रै  से वा सञ्चालन गर्न सके को  बताउनुभयो  । एक वर्षको  से वा सञ्चालनमा घाटामा गएपछि से वा बन्द गरी राखिएको  एम्बुले न्स बिग्रियो  बनाउन पै सा पनि भएन, पछि चालक आफै ले  बनाउछु, ठे क्कामा चलाउछु भने पछि समितिले  चालकलाई मासिक भाडँमा दिएको  तर अहिले  सम्म समिति र के न्द्रले  एक लाख रुपै या“ मात्रै  पाएको  उहा“ले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘अहिले  के न्द्र आफै ले  से वा सञ्चालन गर्ने  गृहकार्य गरिरहे का छौ ं ।’

चार वर्षअघि बिग्रिएर थन्किएको  एम्बुले न्सलाई आफ्नै  लगानीमा मर्मत गरी सञ्चालन गरे को  एम्बुले न्स चालक रामबहादुर अधिकारीले  बताउनुभयो  । थन्के को  एम्बुले न्सलाई तीन लाख रुपै यँ खर्च गरी से वा दिइरहे को  उहा“को  भनाइ छ । उहाले  भन्नुभयो – ‘समितिको  सहमतिमै  मै ले  एम्बुले न्स भाडामा चलाउ“दै  आइरहे को  छु ।’ एम्बुले न्स पुरानो  भइसके काले  सम्झौ ताअनुरुप नाफा कमाउन नसके को  उहा“ले  बताउनुभयो  ।

बंगलाचुली गाउ“पालिकाका अध्यक्ष भक्त बहादुर वलीले  स् वास् थ्य के न्द्रले  आफ्नो  एम्बुले न्स आफै  सञ्चालन गर्नुपर्ने  बताउनुभयो  । राज्यको  सम्पत्तिबाट व्यक्ति भन्दा पनि नागरिकको  से वा हे र्नुपर्ने  भन्दै  उहा“ले  सरकारले  निःशुल्क दिएको  एम्बुले न्स नाफाभन्दा नागरिकको  से वामा लगाउनुपर्ने  उहाले  बताउनुभयो  । उहाले  स्थानीय तहले  चा“डै  समस् या समाधान गरी स् यूजा स् वास् थ्य के न्द्रको  एम्बुले न्सले  के न्द्रले  नै  सञ्चालन गर्ने  बन्दो बस् त मिलाउने  बताउनुभयो  ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्