गिरिराज नेपाली
दाङ , ७ फागुन । आधुनिक प्रविधिका बाजागाजाहरुको विकाससगै लो प ह“ुदै गइरहे को मौलिक बाजा सारङ्गीको संरक्षणमा पछिल्लो समय युवाहरु अग्रसर दे खिएका छन् ।
सारङ्गी वादन पे शालाई गन्धर्व समुदायको परम्परागत जातीय मौ लिक कला भनिए पनि पछिल्लो समय सारङ्गी वादनलाई अन्य जाति तथा समुदायका युवाहरुले पनि जीवन निर्वाहको पे शाका रुपमा अ“गाले को पाइन्छ तर गन्धर्व समुदायले भने पे शाको सम्मान नभएकाले छो ड्दै गइरहे का छन । युवाहरुले सारङ्गी वादन पे शालाई हे यको दृष्टिले हे र्दा गन्धर्व समुदायबाट यो पे शा लो प हु“दै गइरहे को छ ।
समुदायको परम्परागत जातीय पे शा लो प ह“ुदै जान थाले पछि त्यसको संरक्षणमा मे ला÷महो त्सवदे खि गाउघर चारै तिर गीत गाउदै सारङ्गी बजाउदै गाउका युवाहरु हि“डिरहे को घो राही उपमहानगरपालिका–११ का हे मराज गन्धर्वले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘पे शाले सम्मान र मूल्य नपाउ“दा गन्धर्वहरु यो पे शा छो डी मजदुरी, व्यापार, व्यवसायमा लागे को छौ ं ।’ परम्परागत जातीय पे शा छो डी दै निक मजदुरी, व्यापार, व्यवसाय, वै दे शिक रो जगारमा समे त पलायन भएको उहा“ले बताउनुभयो । जसका कारण गन्धर्व जातिले जातीय मौ लिक कला र सीपलाई विस् थापित गर्नुपरे को उहाको भनाइ छ । उहा“ले भन्नुभयो – ‘जातीय मौ लिकताको संरक्षणका लागि २÷४ जना लागे का छौ ं । तर अझै पनि कतिपयले पे शालाई निरन्तरथा दिन चाहन्नुहुन्न ।’
वढ्दो प्रविधि विकास र जातीय पे शाको सामाजिक मूल्य र प्रतिष्ठा नपाउदा प्रायः गन्धर्वहरुले सारङ्गी वादन पे शा छो ड्दै गइरहे का छन् । पे शा लो प हु“दै जान थाले पछि गन्धर्व समुदायको जातीय पहिचान पनि मे टिदै गइरहे को उहा“ले बताउनुभयो । उहॉले भन्नुभयो – ‘सारङ्गी बजाउन सबै लाज मान्छन्, बजारमा सिमे न्टका बो रा बो क्न कसै ले लाज मान्दै नन्, यही संस् कारका कारण जातीय पे शा र जातको पहिचान हराउ“दै गइरहे को छ ।’ उहा“का अनुसार सारङ्गी बजाउन अरु जातकाले पनि सिकिसके का छन् । बाहुन, क्षे त्री, मगर, ठकुरीलगायतका युवाहरुले मे ला महो त्सव, गीत संगीतमा सारङ्गी बजाउ“दै आइरहे का छन् । तर हाम्रा जातका युवाहरुले त्यो पे शा गर्न निकै लाज मान्छन् । जसका कारण गन्धर्व समुदायबाट सारङ्गी लो प हुने अवस् थामा पुगे को छ ।
‘मे ला महो त्सवमा मात्रै बजाउने र गाउने हिजो आजको चलन भएको छ । गाउ“मा गाइने र सारङ्गी दे खिन छो डे । क्षे त्री, बाहुन, ठकुरी, ने वारहरुले बजाउन थालिसके । सारङ्गीको संरक्षणमा न गन्धर्वहरुले नै चासो दे खाउ“छौ ं । न राज्यले गन्धर्वहरुको पे शा र सीप संरक्षणका लागि कुनै लगानी गर्छ’– उहा“ले भन्नुभयो – ‘अरु सबै प्रकारका सीप विकासका लागि तालिम चल्छन् तर सारङ्गी बजाउने सीप विकासका लागि कुनै प्रकारको लगानी हु“दै न । जसका कारण राज्यले यो सीप विकासका लागि विभे द गरे को छ ।’
त्यस् तै श्रीराजे श गन्धर्वले १४ वर्षको उमे रमा सारङ्गी बजाउन सिके को बताउ“दै भन्नुभयो – ‘बास“गै गाउ“मा जान्थे ं । उहा“ले बजाउनुहुन्थ्यो मै ले हे र्थें । पछि दाइले सिकाउनुभयो । अहिले आफ्नो जीवन निर्वाहको पे शा नै सारङ्गी बने को छ ।’ उमे र २६ पुगे का श्रीराजे शले अहिले निर्धक्कसाथ जहा“कतै सारङ्गी सिक्ने चाहने हरुलाई सिकाउ“दै हि“ड्ने गरे को बताउनुभयो । तर कसै –कसै ले मात्र सारङ्गी सिक्न चाहने उहा“को भनाइ छ । अधिकांश गन्धर्वहरुले यो पे शामा चाहना राख्दै नने बरु अन्य जाति समुदायहरुले निकै उत्सुकताका साथ सारङ्गी बाधनमा चाहना राख्ने गरे को उहा“को भनाइ छ ।
त्यस् तै घो राही उपमहानगरपालिका–१३ का गंंगन मगरले आफूले व्यावसायिकरुपमा सारङ्गी बजाउ“दै आइरहे को बताउनुभयो । सारङ्गी बाजा वाल्यावस् थादे खि नै बजाउ“दै आइरहे को उहा“ले जानकारी दिनुभयो – उहा“ले भन्नुभयो – ‘रुचीको बाजा हो ।’ आफूले दे खे र बजाउन सिके को बताउ“दै उहा“ले सारङ्गी बजाउने हरु गाइने भन्ने र हे यको नजरले हे र्ने गर्दा सीप र कलाको सम्मान नहु“दा त्यही कला र सीपको सम्मानका लागि आफूले यसै लाई जीवन निर्वाह पे शाका रुपमा अ“गाले को उहा“ले बताउनुभयो ।
मौ लिक लो क संस् कृतिको जगे र्ना, सारङगी वादन कलाको संरक्षण तथा विकासका लागि दाङ व्यापारिक तथा पर्यटन महो त्सव एवं प्रदे शस् तरीय कृषि प्रदर्शनीमा आइतवार दाङ र प्युठानका १० जना गन्धर्व, एकजना बाह्मण र एकजना जनजातिका गरी १२ जनाले सारङ्गी वादन कला प्रस् तुत गरे का थिए । जसमा पदम गन्धर्व, मिलन गन्धर्व, श्रीराजे श गन्धर्व, हे मराज गन्धर्व, विराज गन्धर्व, काला गन्धर्व, गंगन थापा, बे दु सुवे दी, राजे श गन्धर्व, सुर्जल गन्धर्व र टो पवहादुर गन्धर्व प्रतियो गितामा सहभागी भएको सांस् कृतिक संयो जक मीनराज भाटले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।