आजको राशिफल



मिति २०७४ फागुन ८ गते मंगलवार
आजको तिथि फागुन कृष्णा पक्ष पञ्चमी तिथि । सूर्योदय बिहान ६५ :४ बजे सूर्यास्त साँझ ५ :५७ बजे
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries लगनशिलताले राम्रै उपलव्धी दिलाउने छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus अरुको भर पर्दा धोका हुन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini परिस्थिले सोचेभन्दा फरक मोड लिन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo बिछोडिएका परिवारजन संग भेटघाट हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo नयाँ काममा आलस्य जाग्ने खर्चको मात्रा बढ्ने ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआम्दानी बढ्ने र उठाउनुपर्ने रकम हातलागी हुने ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn चुनौतिहरुलाई पार लगाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius व्यापार व्यवसायमा लाभ हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्