यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?



काठमाडौँ । यौ’न सम्बन्ध पुरुष र महिलाबिचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौ’न सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौ’न विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्ययनबाट महिलाहरूले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौ’न क्रिडामा पुरा ध्यान
ओच्छ्यानमा हुँदा महिलाहरू आफ्नो पार्टनरले पुरै ध्यान यौ’न सम्बन्धमै देओस् भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिब ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अङ्गमा स्पर्श यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ ।

पाक क्रिडा महत्त्वपूर्ण
महिलाहरू यौ’न सम्पर्क सुरु हुनु अघि गरिने क्रियाकलापमा बढी चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौ’न सम्पर्क सुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकांश महिलाले पुरुषहरू सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टिबिच फरक
किसले इन्स्टिच्युटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाई यौ’न सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताए । यद्यपि कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो ।

बिस्तारै गरेको राम्रो
यौ’न क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरू आफ्ना संवेदनशील कोमल अङ्गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अङ्गसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरूलाई मन पर्छ ।

वातावरणको भूमिका
शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौ’न आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भए पनि महिलालाई त्यसले गाह्रो हुने उनीहरूको भनाइ थियो । त्यसै गरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिका
यौ’न क्रिडामा आसनको भूमिका पनि महत्त्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरूको तल २(३ सिरानी राखेर यौ’न क्रिडा गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौ’न सम्पर्क गर्दा पनि मजा आउने उनीहरूको भनाइ छ । त्यसै गरी अधिकांश महिलाले डगी स्टाइल अर्थात् महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडिबाट यौ’न क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्