मलामी सवार बस दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो (अपडेट)



पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

आइतबार बुटवलदेखि रिडीतर्फ जाँदै गरेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ। बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्