कपिलवस्तु अस्पातल तौलिहवामा गुणस्तरिय सेवा दिने नवाँ न्यूक्त अध्यक्ष यादवको प्रतिबद्धता




फागुन २७ कपिलवस्तु जिल्लाको जिल्ला अस्पातल कार्यालय तौलिहवाले नवाँ न्यूक्त अध्यक्ष शिवलाल यादवलाई आज स्वागत गरेको छ । जिल्ला अस्पातल तौलिहवामा एक कार्यक्रमवीच अध्यक्ष यादवलाई अस्पातलका मेडिकल सुपरिटेण्डन डा.किशोरा बन्जडेले स्वागत गर्नुभएको थियो । कार्यक्रम जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले शुभकामना मन्तव्य राख्दै नवाँ न्यूक्त अध्यक्ष यादवको सफल कार्यकलको शुभकामना व्यक्त गर्नुभएको थियो । लम्बिनी प्रदेश सरकारले न्यूक्त गरेका विभिन्न अस्पातलमा अध्यक्षहरुको सुचिमा जसपाको तर्पmबाट शिवलाल यादवलाई न्युक्त गरिएको यादवले बताउनु भएको छ । अगमी दिनहरुमा जिल्ला अस्पाताललाई थप व्यवस्थित गर्दै सेवा सुविधा सहित अगडी बढोस् र यसमा जसपा कपिलवस्तु पुर्ण प्रतिबद्ध रहेको उहाँले बताउनु भएको थियो ।

कुनै पनि पार्टी गत नहेरेर सबैसंग सहकार्य गरेर आगडी बढाने नवाँ न्यूक्त अध्यक्ष शिवालाल यादवले बताउनु भएको छ । अगमी दिनहरुमा सबै संग हतेमालो गरेर जिल्ला अस्पातलाई थप व्यवस्थित गरेर सेवा वितार गर्ने अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अस्पतालको बिकास अध्यक्ष बाट मात्रै नभई नगरिकहरुको सेवामा चुरुसत दुरुसत बनाउन र सेवा दिन उहाँले सबै अस्पातलका कार्मचारीहरुलाई समेत अग्रह गर्नुभएको थियो । आफु कपिलवस्तु वासीलाई गुणस्तरि सेवा दिन पुर्ण प्रतिबद्ध रहेको यादवले बताउनु भएको छ ।

अस्पातलमा नगरिकहरुलाई गुणस्तरिय सेवा दिई अरोगय केन्द्रको रुपम विकास गरेर अस्पातललाई अगडी बढाउन समाजसेवी रामअचल यादवले अग्रह गर्नुभएको थियो ।अस्पातलमा अएका नगरिकहरुलाई सहज र सरल तरिकले सेवा दिन सकेसम्म खटिरहेको र आगमीदिनहरुमा अध्यक्ष संग समन्वाय र सहकार्य गरेर अगडी बढाने अस्पातलका मे.सु. डा.किशोरा बन्जडेले प्रतिबद्धात व्यक्त गर्नुभएको छ ।

कार्यक्रम जिल्ला अस्पातलका मेडिकल सुपरिटेण्डन डा.किशोरा बन्जडे को अध्यक्षतामा भएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादव , जसाप जिल्ला सचिव इराफन खाँन , जसपा केन्द्रिय सदस्य राम नेवस यादव , बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप पाण्डेय , जसपा वडा १० का अध्यक्ष सराफुद्दिन मुसलमान , समाजसेवी रामअचाल यादव लगायतको अतिथता रहेको थियो । कार्यक्रमको संचलन अस्पातलका ब्यवस्थापक प्रमुख रतनकर शुकल ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्