वडा सदस्यका उम्मेदवारको मृत्यु



३(असार र लमही नगरपालीका वडा नं। ४ मा राप्रपा पार्टि वाट यही असार १४ गते हुने स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार वनेका टिकाराम चौधरीको शुक्रवार राती मृत्यू भएको छ । प्रचार प्रसार सकेर घर आएका ६४ वर्षिय चौधरीको अचानक मृत्यू भएको राप्रपा क्षेत्र नं। १ ले जनाएको छ ।

लमहीको ठुलो घुम्नामा अन्तिम श्रद्धाञ्जली पछी परम्परागत रुपमा दाहसंस्कार गरिएको राप्रपाका जिल्ला सदस्य शेषमणी घिमिरे९विष्णु०ले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्