काठमाण्डौँको नयाँ बसपार्कमा रहेका काउन्टर पूरै हटाईयो (भिडियो)



सैघाली खबर, २२ बैशाख काठमाण्डौँ।
सरकारले सिण्डिकेट ब्यबस्था खारेज गरेपछि बिरोधमा उत्रिएका यातायात ब्यसायीहरुले गाडी सञ्चालन नगर्दा काठमाण्डौँमा रहेको नयाँ बसपार्क सुनसान देखिएको छ ।

lनया बसपार्क को रीपोट र कस्तो छ त बन्द

تم النشر بواسطة ‏‎Saighali Khabar – सैघाली खबर‎‏ في الجمعة، ٤ مايو ٢٠١٨

दैनिक हजारौ गाडीहरु राजधानी भित्रने र बाहिरिने स्थान नयाँ बसपार्क अहिले सुनसान रहेको भिडियोमा देख्न सकिन्छ । नमस्ते र सहारा प्राली बाहेक केहि प्रालीका गाडी बाहेक सम्पुर्ण बसहरु अहिले पर्किङ स्थानमा थन्किएका छन् । केही प्रालीका काउन्टर बाहेक सम्पुर्ण टिकट काउन्टरहरु पनि सरकारले बन्द गराएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्