दुई दिने नेपाल भ्रमण सकेर फर्किए मोदी



सैघाली खबर,
काठमाडौं २९ बैशाख। नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मोदी शनिबार अपराह्न ४स्४० बजे भारत फर्किएका हुन्। जनकपुरबाट भ्रमण सुरु गरेका मोदी मुस्ताङको मुक्तिनाथसम्म पुगे। उनले नेपालका विभिन्न धार्मिक स्थलमा विशेष पूजा गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्