मतदान गर्न जानु भएकी एक महिला सुत्केरी



दाङ
असार १४
ज्योती मा वि रनियाँपुर दाङ केन्द्रमा आज मतदान गर्न जानु भएकी एक महिला सुत्केरी हुनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ रनियाँपुरकी २८ बर्षिया बेलमति परियारले आफुले मतदान गरेको आधा घण्टा पछि बच्चालाई जन्म दिनुभएको त्यहाँबाट मतदान अधिृकुत राजेन्द्र प्रसाद भट्राइले जावकारी दिनुभएको छ ।
बालिकाको नाम चुनावी परियार राखिएको छ । चुनावकै बच्चालाई जन्म दिनुभएको त्यहाँबाट मतदान अधिृकुत राजेन्द्र प्रसाद भट्राइले जावकारी दिनुभएको छ ।
बालिकाको नाम चुनावी परियार राखिएको छ । चुनावकै बखत जन्मिएकाले उनको नाम चुनावी परियार राखिएको हो । सो मतदान केन्र्दमा ९५ बार्षिय अनबहादुर डाँगीले पनि मतदमन गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्