शान्तिनगर गाउँपालिका वडा नं। १ मा माओवादी केन्द्र प्यानल बिजयी



दाङ, १५ असार । शान्तिनगर गाउँपालिका वडा नं। १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ ।
त्यस्तै महिला सदस्यमा विमी डाँगी ९विमला०, दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् ।
कुल मतदाता १ हजार ७ सय ३८ रहेको यस वडामा १ हजार ३ सय ५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्