परराष्ट्रमन्त्री भइसकेका उपेन्द्र बने स्वास्थ्यमन्त्री



तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे ।

पछिल्लो पटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा मधेस नै रह्यो ।

संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो ।

अहिले संशोधन मार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ ।

आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्