रुकुममा ३१ वडा अध्यक्ष निर्वाचित



असार १७

रुकुमका तीनवटै गाउँपालिका माओवादी केन्द्रले जितेको छ । तीन गाउँपालिकामा रहेका ३१ वडामध्ये २४ वडामा पनि माओवादीले नै जीत हात पारेको छ । नवनिर्वाचित वडाध्यक्षहरुको विवरणत यसप्रकार रहेको छ–
सिस्ने गाउँपालीका
१। मानवहादुर बुढा हसियाँ हतौडा पाएको मत ३४७, रुख पुर्णवहादुर बुढा पाएको मत २५८
२। जीवन केसी हतिया हतौडा पाएको मत ४२३, रुख दिलवहादुर बोहरा एमाले उम्मेदवार २४५
३। पशुपति खड्का गठबन्धन पाएको मत ३६३, हसियाँ हतौडा हेराम खड्का पाएको मत ३४५
४। दलराज घर्ती सुर्य पाएको मत ३६१, हसिया हतौडा शान्तवहादुर बुढ पाएको मत ३०७
५।शान्तेवहादुर बिक हसिया हतौडा पाएको मत ५९२, गठबन्धन एमाले विरेन्द्र वस्नेत पाएको मत ३१९
६। सुधन रेग्मी हसिया हतौडा पाएको मत ४७०, गठबन्धन सुर्य पुर्णवहादुर मल्ल ४६९ सदस्य सबै गठबन्धन
७। अमृते बुढाथोकी हसियाँ हतौडा पाएको मत २९८, सुर्य मोहन केसी पाएको मत २००
८। खर्कसिंह थापा हसियाँ हतौडा पाएको मत ५४८, सुर्य देउभक्त खत्री पाएको मत १६७

भुमे गाउँपालीका
१।रामचन पुन हसियाँ हतौडा पाएको मत ३ सय, सुर्य ताराप्रसाद पुन पाएको मत १९९
२।नरवहादुर बुढा हसियाँ हतौडा पाएको मत ४४३, रुख धनप्रताप बुढा पाएको मत २०५
३।दिलमान रोका हसियाँ हतौडा पाएको मत ४२३, रुख राज पुनले पाएको मत २७२
४।चंखवहादुर बुढा, रुख पाएको मत २४०, सुर्य श्यामप्रसाद बुढा पाएको मत १५४
५।टेकप्रसाद बुढा हसिया हतौडा पाएको मत २२४, रुख चक्रे बुढा पाएको मत १९७
६।देववहादुर बुढा हसिया हतौडा पाएको मत ३९३, रुख नरेश बुढा पाएको मत १५८
७। धनमान रोका हसिया हतौडा पाएको मत ३८३, सुर्य रमेश पुन पाएको मत ८
८। पञ्चवहादुर रोका हसियाँ हतौडा पाएको मत ३४५, रुख गणेशकुमार बुढा पाएको मत २९८
९। प्रवेश पुन हसिया हतौडा पाएको मत ७५५, रुख नन्दवहादुर बिष्ट पाएको मत ३७१

पुथाउत्तरगंगा गाउँपालीका
१।मगरसिंह गुरुङ्ग हसियाँ हतौडा पाएको मत २३६, स्वतन्त्र भरत पुन पाएको मत १५६
२।सतसिंह बुढा हसिया हतौडा १४१, सुर्य हर्कवहादुर कामी पाएको मत ७९
३।भोक्रा बुढा हसिया हतौडा
४।बर पुन हसिया हथौडा
५।कालिप्रसाद रोका हथौडा
६।टोपवहादुर सेन हसिया हथौडा
७। हेमजंग घर्ती कांग्रेस
८।भीम मल्ल हसियाँ हतौडा
९।सुरुवहादुर रोका रुख
१०।ज्योतिमान गुरुङ्ग सुर्य
११।जयकुमार बुढा हसिया हथौडा
१२।गंगा पुनह हसिया हथौडा
१३।दिनेश गुरुङ्ग हसिया हथौडा
१४।हर्कवहादुर बुढा सुर्य

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्