कलाकार इन्दु शाहीले खाइन हाँसी खुशी जीउने सकम



रीदेन महर्जन
कलाक्षेत्रमा विगत २ बर्षदेखि निरन्तर रुपमा लागि रहेकी कलाकार इन्दु शाहीको भिडियो भर्खरै सार्वजनिक भएको छ । यो गीतमा उनी आफैले मोडल गरेकी छिन ।

म जिउँछु म जिउँछु, हाँसी खुशी म जिउँछु
कहिलेकाहीँ म पिउँछु, पिेएरै पनि जिउँछु

उनको यो गीतका शब्द रचनाकार कृष्ण स्र्वणकार हुन । गीतमा स्वरपनि उनैले दिएका छन भने निर्देशन पनि स्र्वणकार कै रहेको छ । दृश्य नबिन केसीले लिएका हुन भने गणेश सापकोटाले सम्पादन गरेका हुन् । गीतको कृष्णभक्त राईले संगीत भरेका हुन् ।
उक्त गीत गजल लयमा आधारित रहेको छ ।

प्रेम प्रसङ्गमा आधारित रहेको गीतमा प्रेमिकाको लागि जति सुकै दुखः गरे पनि जीवनको गोरेटोमा दःुखद अवस्थामा विच बाटोमा छाडेकोले बाध्य भई आशुसँगै दुखःलाई भुल्न सोमरस पानगरी बाँच्नु परेको दःुखान्त घटनासँगै विछोडको पिडालाई एक घायलप्रेमीको कथा बनाई प्रस्तुत गरिएको छ ।

मोडेल कलाकार शाहीका अनुसार जीवन ध्येय आउँदा दिन अभैm कलाक्षेत्रका साथै समाजसेवा क्षेत्रमा लागि रहने बताइन ।
केही महिना अघि मात्रै रमणीयस्थल पोखराको फेवाताल, तालबाराही मन्दिर परिषर लगायत अन्य स्थानमा छायाँकन गरेको म्यूजिक भिडियो युट्युब मार्पत पनि हेन सकिन्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्