सभामुख महराको पहलमा २५ वर्षदेखि अलपत्र घोराही –रक्षाचौर सडक खण्ड यसैबर्ष कालोपत्रे हुने



गिरिराज ने पाली

दाङ,२८ जेठ । २०५० सालमा ट्रयाक खो लिएको  घो राही–हापुर–रक्षाचौ र आ“खा अस् पताल सडक अहिले  बन्द छ । ट्रयाक खो लिएको  लामो  समय बितिसक्दा पनि मर्मत, सम्भार र स् तरो न्नतिको  अभावमा सडक बन्द भएको  हो  । घो राही–तुलसीपुर सडकको े  वै कल्पिक मार्गका रुपमा ट्रयाक खो लिए पनि हालसम्म पनि उक्त सडक ट्रयामै  सीमित रह्यो ।

दाङको  उत्तरी क्षे त्र र छिमे की जिल्लाहरुसगको  व्यापारिक विकासका लागि सम्भावना बो के को  उक्त सडकको  ट्रयाक खो ले को  लामो  समय भए पनि राज्यको  प्राथमिकतामा पर्न नसक्दा बन्द हुन पुगे को  हो  । ट्रयाक निर्माणमा लागे को  लगानी त्यतिकै  खे र गयो  भने  स् थानीयहरुको  सडक सुविधाको  आशा पनि निराशामा बदलियो  । उक्त सडक स् तरो न्नतिमा राज्यको वे वास् ता र राजनीतिक प्रतिष्ठाको  लडाइ“ बन्दा सडक स्तरो न्नतिको  काम ओ झे लमा परे को  हो  ।

आवश्यकताको हिसावले  निकै  महत्व बो के को  उक्त सडकमा झण्डै  २५ वर्षपछि बजेट छुट्याइएको छ । सभामुख कृष्णबहादुर महराले  आफ्नो  चुनावी एजे ण्डामा घो राही–हापुर–सक्राम ह“ुदै  रक्षाचौ र (आ“खा अस् पताल) जो ड्ने  सडक निर्माणलाई पूर्णता दिने  प्रतिबद्धता जनाएकाले  उक्त सडक करीव २५ वर्षपछि राज्यको प्राथमिकतामा परेको छ ।

बन्द अवस् थामा रहे को  सडक निर्माणका लागि सभामुख महरा र स् थानीयवासीहरुको  चासो ले े  सडक निर्माण कार्यले  तीब्रता पाएको  प्रदे शसभा सदस् य अमरबहादुरु डा“गीले  बताउनुभयो  । राजनीतिक प्रतिष्ठाको  लडाइ“का कारण हालसम्म उक्त सडक निर्माणले  पूर्णता पाउन नसके को  उहा“ले  बताउनुभयो  । जसले  गर्दा सर्वसाधारणले  निकै  सास् ती खे प्नुपरे को  छ भने  विकास पछि परिरहे को  छ ।

 

उहा“ले  भन्नुभयो – ‘अहिले  सबै  मिली काम ग¥यौ ं तत्काल भयो  । २५ वर्षदे खि अलपत्र सडकको  एक वर्षमै  प्रक्रियागत काम सकियो  ।’ उहा“का अनुसार अहिले  सडक निर्माणका लागि टे ण्डर आह्वान गरी आवश्यक प्रक्रिया थालनी भइसके को  छ । उक्त सडक ने ता र राज्यको  आ“खामा पर्न नसक्दा यस् तो  भएको  उहा“को  भनाइ छ । यस सडकले  रो ल्पा, सल्यान, रुकुम, सुर्खे तस“ग थप व्यापार सम्बन्ध जो ड्ने  र ग्रामीण कृषि क्षे त्रको  विकासमा टे वा पु¥याउने  उहा“ले  बताउनुभयो  ।

दाङको  महत्वपूर्ण सडकमध्ये  ओ झे लमा परे को  उक्त सडक निर्माणका लागि सभामुख महराले  सक्रियदे खाएपछि स्तरो न्नतिका लागि आवश्यक प्रक्रिया तीब्रका साथ अघि बढे को  छ ।दाङका दुई ठूला सडकहरु घो राही–प्युठान र घो राही–रक्षाचौ र सडक वर्षांै दे खि ओ झे लमा परे काले  ती सडकको  स् तरो न्नतिको  काम आगामी आर्थिक वर्षदे खि शुरु हु“दै छन । जसले  दाङको  विकासमा महत्वपूर्ण  टे वा पु¥याउने छन् ।

सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास मन्त्रालयको  थप कार्यक्रमअन्तर्गत २८ करो ड रुपै याको  लागतमा उक्त सडकको  स् तरो न्नति गर्न लागिएको  शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख राजे न्द्रप्रसाद पाण्डे ले  जानकारी दिनुभयो  ।

 

बहुवर्षीय आयो जनाअन्तर्गत करीव तीन वर्षभित्र घो राही उपमहानगरपालिका–१३ बासबो टदे खि हापुर बासगजे रीसम्म करीव ११ किलो मिटर सडक कालो पत्रे  गरिने  उहाले  जानकारी दिनुभयो  ।जसका लागि जे ठ १५ गते  राजधानी दै निकमा टे ण्टर आह्वान भइसके को  उहाले  बताउनुभयो  । पाण्डे ले  उक्त सडक दाङको  अतिरिक्त आयो जना अन्तर्गत निर्माण हुन लागे को  बताउदै  भन्नुभयो –
‘आवश्यकताका हिसावले  निकै  आवश्यक तर प्राथामिकताका हिसावले  निकै  पछि परे को  उक्त सडकले धे रै  लामो  समयपछि रुप फे र्न लागे को  हो  ।’

करीव साढे  २३ किलो मिटर लामो  रहे को  उक्त सडकको  ११ किलो मिटर पहिलो  चरणमा कालो पत्रे  गरिने  र बा“की सडकको  कालो पत्रे  सम्भवतः साउन/भदौ दे खि नै  हुने छ’– उहाले  भन्नुभयो  ।
राज्यको  प्राथमिकतामा नपरी उक्त सडक २५ वर्षदे खि अलपत्र परे को  सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर नरबहादुर चन्दले  बताउनुभयो  । थो रै –थो रै  रकममा साना–साना यो जनाहरु पर्ने , कहिले  सडक डिभिजन र कहिले  जिल्ला विकास समितिमार्फत (हाल जिसस) यो जना सञ्चालन हुने  भएकाले  उक्त सडक निर्माणले  पूर्णता पाउन नसके को  उहाले  बताउनुभयो  । जसका कारण राज्यको  लगानी वषेर् नि त्यत्तिकै  खे र गइरहेको थियो । ‘ठूलो  रकम र ठूलो  कार्यक्रमा आवश्यक पनेर्  ठाउमा थो रै  रकम र टुक्रे  यो जनाहरु सञ्चालन हु“दा यस्तो  समस्या दे खिएको  हो ’– उहाले  भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्