गिरिराज ने पाली
दाङ, १ असार। तुलसीपुर उपमहानगरपालिका– १८ सातकुले की ७४ वर्षीया सुशीला खड्का रक्तअल्पताका कारण राप्ती उपक्षे त्रीय अस्पतालको बे ड नं. ७० मा भर्ना हुनुहुन्छ ।
खड्काको उपचारका लागि तीन प्वाइन्ट रगत चढाउनुपर्ने भर्ना कार्डमा उल्ले ख गरिएको छ । रक्त सञ्चार के न्द्रले खड्काको उपचारका लागि एक प्वाइन्ट मात्रै रगत उपलब्ध गरायो । बा“की दुई प्वाइन्टका लागि खड्का आफै लाई दाता खो ज्न वा बन्दो वस् त गर्न आग्रह गरियो । तर खड्काले न दाता भे टाउन सक्नुभयो न रगत नै पाउनुभयो । अन्ततः उहा“ले रगतका लागि दाता खो ज्न गाउ“मा खबर पठाउनुभयो ।
यसरी दाता नभे टिएका कारण रगत अभाव हुदा विरामीले समयमा रगत पाउन सके का छै नन् भने रक्त सञ्चार से वा के न्द्रले पनि पूरा से वा दिन सके को छै न । जसका कारण बिरामीले ज्यान जो खिममा राखेर रगतको प्रतीक्षा गरिरहनुपर्ने बाध्यता दे खिन्छ ।
समयमा रगत नपाउ“दा विरामीले जो खिम मो ले र बस् नुपर्ने बाध्यता रहे को उहँकी छो री सीता खड्काले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘गाउ“मा कसको कुनगु्रपको हो त्यो कसरी थाहा
पाउने रु ब्लड बंै क जा“दा मान्छे ल्याउनु भो भन्नुहुन्छ । के गर्ने मान्छे भे टिदै नन् रु’ समयमा रगत नपाए विरामीको ज्यानै जान सक्छ । तर प्रशस् त रगत र रक्तदाता नहु“दा दाङमा विरामी आफै ले दाता बो के र ल्याउनुपर्ने स् िथति छ । जसले गर्दा विरामीहरु अझ समस् या पर्ने गरे को उहा“को भनाइ छ ।
दाता नहुदा रगत अभाव भई रिप्ले सका लागि बाध्यताले विरामीलाई नै दाता खो ज्न लगाउनुपर्ने स् िथति रहे के ा रक्तसञ्चार से वा के न्द्र घो राहीका इञ्चार्ज दिलीपकुमार न्यौ पाने ले बताउनुभयो । दुर्घटनाका घाइते , सुत्के री महिला र अप्रे शन गर्नुपनेर् बिरामीहरुका लागि तत्कालै रगत आवश्यक पर्ने भएकाले रिप्ले सका लागि बिरामीलाई दाता खो ज्न पठाउनुपर्ने बाध्यता रहे को उहाले बताउनुभयो । उहाले भन्नुभयो – ‘दाता र रगत प्रशस्त भएको भए यो बाध्यता पर्ने थिएन । दाता पनि हु“दै नन्, रगत पनि छै न । बाध्यताले दाता खो ज्न पठाउनुपर्ने अवस्था छ ।’
वार्षिक ५० प्वाइन्ट रगत अभाव
दाङमा वर्षे नि ५० प्वाइन्ट रगत अभाव हुने गर्दछ । रक्त सञ्चार से वा के न्द्र घो राहीका इञ्चार्ज न्यौ पाने का अनुसार दाङमा वर्षे नि करीव दुई सय प्वाइन्ट रगत आवश्यक पर्ने गरे पनि करीव साढे एक सय प्वाइन्ट रगत मात्रै पूर्ति गर्न सकिएको जानकारी दिनुभयो । दाताहरु नहु“दा कारण रगत अभाव हुने गरे को उहाले बताउनुभयो । जसका लागि दाता खो ज्दै पूर्ति गर्नुपर्ने स् िथति रहे को उहाको भनाइ थियो । नियमित रक्तदानगर्ने दाताहरुको कमीका कारण यस् तो स् िथति दे खिएको उहाले बताउनुभयो ।
स्वयंसे वक कम, स्वे च्छिक बढी
दाङमा वर्षे नि दुई हजार रक्तदाताहरुले रक्तदान गर्ने गरे को रक्त सञ्चार से वा के न्द्र घो राहीले जनाएको छ । जसमा नियमितरुपमा रक्तदान गर्ने हरु भन्दा विशे ष अवसरमा मात्रै रक्तदान गर्ने हरु बढी दे खिन्छन् । रक्त सञ्चार से वा के न्द्रका इञ्चार्ज न्यौ पाने का अनुसार दाङमा वर्षे नि करीव दुई हजार जनाले रक्तदान गरे पनि नियमितरुपमा ६७ जनाले मात्रै रक्तदान गनेर् गरे को उहा“ले जानकारी दिनुभयो । स् वयंसे वक भन्दा स् वे च्छिक दाताहरु बढी रहे काले आवश्यकता परे को बे ला रगत दिन नसकिरहे को उहाले बताउनुभयो ।
महिला कम
वर्षे नि करिव दुई हजारजनाले रक्तदान गरे पनि त्यसमध्ये महिलाहरुको संख्या निकै थो रै हुने गरे को छ । वषेर् नि ६७ जनाले नियमितरुपमा रक्तदान गर्ने गरे पनि जसमध्ये आठजना मात्रै महिला रहे को से वा के न्द्रले जनाएको छ । रक्तदान सम्बन्धी चे तनाको विकास हुन नसक्दा महिलाहरु रक्तदानका लागि अग्रसर हुन नसके को के न्द्रका प्राविधिक ठाकुर पौ डे लले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘शहरमा भन्दा गाउ“मा बढी समस् या छ ।’ रक्तदान गर्दा हरे क व्यक्तिलाई स् वस् थ्य राख्ने भएकाले नियमित रक्तदान गरी अरुको जीवन रक्षा गर्न सकिने उहा“ले बताउनुभयो ।
शसिलालाई रक्तदान
घोराहीका युवा समाजसेवी मदन पुन (राज) को पहलमा उपचारार्थ शसिला खड्कालार्इृ रक्तदान गरिएको छ । रगत अभावका आवश्यक मात्रा पाउन नसकेकी खड्काले दाताहरुको सहयोगमा रगत पाउनु भएको हो । प्रमिला मगर र कृष्ण पुनले रक्तदान गर्नुभएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।