बालुवाटारमा नेकपाको ‘हाइकमाण्ड’ बैठक शुरू



काठमाडौं २० असार । नेपाल कम्युनिष्ट पार्टी ९ने क पा०को केन्द्रीय सचिवालयको बैठक शुरू भएको छ । बुधबार बिहान १० बजेदेखि बैठक नेकपाको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा छलफल हुने बताइएको । संगठनहरुको एकताको बिषयमा छलफल हुने बताइएको छ । बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्