चक्कु प्रहार गरि श्रीमतीको हत्या



बाँके, २० असार । बाँकेमा श्रीमानको चक्कु प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका –५ पृथ्वीनगर बस्ने ४० वर्षीया दुर्गा गन्धर्वको उनकै ४५ वर्षीय श्रीमान बब्लु भन्ने एकराज गन्धर्वले चक्कु प्रहार गरी हत्या गरेको गरेका हुन ।

श्रीमतीको हत्या गरी श्रीमान भने फरार भएका छन् । प्रहरीले उनको खोजीकार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्