प्रेमिकाले बहुला बनाउदा पनि बबाल भो : रमेशराज भट्टराई



सैघाली खबर, २५ असार ।
गाएक तथा गितकार रमेशराज भट्टराईले केहि समय पहिले बजारमा ल्याएको ‘बेहुला बनाउछु भन्थि बहुला बनाएर गई’ बोलको गितले निकै चर्चा कमायो ।

सबै युवा पिढीको मन–मनमा बस्न पनि सफल भयो । सोहि गित मार्फत नै गाएक भट्टराई ओ.एस्. नेपालको दास्रो म्युजिक अवार्डवाट सम्मानित पनि भएका छन् । उनको सो गित बर्ष उत्कृष्ट बन्न सफल भएको छ । गितमा गाएक भट्टराईलाई प्रेमिकाले बहुला बनाएर गएपनि बर्ष उत्कृष्टको उपाधि भने उनको पोल्टामा पारिदिएकि छिन् ।

गित संगितमा लागेको पन्ध्र बर्ष भईसक्दा उनले थुप्रै उपाधी पनि हात पार्न सफल भएका छन् । लोक गित हुदै शब्द लेख्न थालेका भट्टराई पछिल्लो समय आफै गित लेख्ने र गाउने पनि गर्न थालेका छन् । गाएक तथा गितकार भट्टराईसंग गरिएको पुरा कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्