जडीबुटीको  हव बनाउन पाइलटिङ



 

जे.एन सागर

दाङ ३० असार ।  जडीबुटीको  उत्पादनशील क्षे त्र मानिने  बंगलाचुली गाउ“पालिका–४ जुम्ले पानीलाई जडीबुटीको  हव बनाउन शुरु गरिएको  छ । प्राकृतिकरुपमै  बहुमूल्य जडीबुटी क्षे त्र जुम्ले पानीमा हावापानी मिल्दो  जडीबुटी प्रवद्र्धन गर्न जिल्ला वन कार्यालयले  गत वर्षदे खि नै  जडीबुटीका विरुवा वितरण र विरुवाको  प्रवद्र्धनका लागि आर्थिक सहयो ग समे त गदैर्  आएको  जिल्ला वन अधिकृत जगदीशप्रसाद यादवले  जानकारी दिनुभयो  । ‘जडीबुटी उत्पादनका लागि वातावरणको  हिसावले  जुम्ले पानी जिल्लाकै  उत्कृष्ट क्षे त्र हो ’– वन अधिकृत यादवले  भन्नुभयो – ‘यहा प्राकृतिकरुपमा जडीबुटी पनि पाइन्छन् त्यसै ले  यसलाई जडीबुटीकै  हव बनाउन सरकारले  जडीबुटी प्रवद्र्धनका काम पनि शुरु गरे को  छ ।’ कार्यालयका अनुसार अघिल्लो  वर्ष जुम्ले पानीमा २५ जना किसानलाई मालागे डी र दालचिनीका विरुवा वितरण गरिएको  थियो  ।

ओ खर, टिमुर, दालचिनी, रुख कमल, सुनाखरीलगायतका जडीबुटी पाइने  उक्त क्षे त्रमा जिल्ला वनले  किसानहरुलाई व्यावसायिकरुपमै  खे ती गर्न प्रो त्साहनका कार्यक्रम ल्याएको  वन कार्यालयले  जनाएको  छ । यसपालि जिल्ला वनले  जुम्ले पानीका पा“चजना किसानलाई सात हजार बो ट टिमुर र तीन हजार बो ट दालचिनीका विरुवा वितरण गरेको  छ । किसानहरुलाई विरुवा प्रवद्र्धनका लागि कार्यालयले  न्यूनतम ४८ हजारदे खि ९८ हजार रुपै या“ आर्थिक सहयो गसमे त गरे को  छ ।

‘विगत १५ वर्षदे खि नै  म जडीबुटी खे तीमा लागे को  हु“, अहिले  पनि म खे तीमै  छु’– बंगलाचुली गापा–४ जुम्ले पानीका जडीबुटी किसान लक्ष्मणसिंह थापाले  भन्नुभयो – ‘टिमुर, दालचिनीका बिरुवा निःशुल्क पाएपछि थप हौ सला मिले को  छ ।’ यसपालि थापा परिवारले  चार हजार आठ सय टिमुरका र तीन हजार दालचिनीका बिरुवा निःशुल्क पाएको  थियो  । त्यस् तै  जुम्ले पानीकै  चूडामणि ने पालीले  ११ सय र दिलबहादुर ने पालीले  ११ सय टिमुरका बिरुवा रो प्नुभएको  छ । ‘के ही भर्खरै  लगाएका छौ ं । के हीले  उत्पादन दिन थाले का छन्’– थापाले  भन्नुभयो – ‘वर्षमा एकलाख ५० हजार आम्दानी भइरहे को  छ ।’ किसानहरुलाई व्यावसायिक खे तीतर्फ उन्मुख गराउन जिल्ला वनले  यसवर्ष जडीबुटी उत्पादन तथा प्रशो धन के न्द्रसमे त स् थापना गरिदिएको  छ । पा“च लाखको  लागतमा प्रशो धन घर र एक चरणको  जडीबुटी प्रशो धन गर्न ग्रिण्डर मे सिन खरीद गरिएको  छ । किसान थापाले  अबदे खि गाउ“बाटै  बे सार, घो रटाप्रे , टिमुर, सिस् नो , अमला, हरोर् , बरोर् , दालचिनी र तिते पातीको  प्रशो धन गरी बिक्री गनेर्  तयारी भइरहे को  जानकारी दिनुभयो  ।

पाइलटिङको  अनुगमन

यसै बीच जडीबुटी उत्पादन, प्रशो धन के न्द्रको  जिल्ला वन क्षे त्र समन्वय समितिले  शुक्रवार अनुगमन गरे को  छ । समितिका संयो जक तथा जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पालीको  ने तृत्वमा घो राही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष के शव आचार्य, सामुदायिक वन उपभो क्ता महासंघका अध्यक्ष भुपे न्द्र सुवे दीलगायतको  टो लीले  जुम्ले पानीमा किसानहरुलाई भे टे र खे तीको  विकास र सम्भावनाका विषयमा जानकारी लिएको  थियो  । टो लीले  घो राही उपमनपा– १८ अम्बापुरमा रहे को  जिल्ला नर्सरीको  पनि अनुगमन गरे को  थियो  । सो  अवसरमा जिल्ला वन कार्यालयका अधिकृत दे वीप्रसाद चौ धरीले  जडीबुटी प्रबद्र्धनका लागि घो राही उपमहानगरपालिकाको  वडा नं.४ को  काउले मा पनि टिमुर खे ती प्रवद्र्धन कार्यक्रम शुरु गरिएको  जानकारी दिनुभयो  । यसै गरी खे ती प्रवद्र्धनकै  लागि जिल्ला वन कार्यालयलगायत विभिन्न साझे दार संस् थाहरुको  सहयो ग, समन्वय र जुम्ले पानी गढी सामुदायिक वन उपभो क्ता समूहको  समन्वयमा टिमुरका नर्सरी उत्पादनसमे त थालिएको  छ ।

नयाँ युगबोधबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्