देशभर ४८ जना एसपीको सुरुवा – दाङमा कृष्णहरी शर्मा आउँदै



 

काठमाडौं १७ श्रावण । प्रहरी प्रधान कार्यालयले ४८ जना एसपी र ९५ जना डिएसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले दाङमा कृष्णहरी शर्मालाई पठाउँने भएको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट एसपी दुर्गासिह चन्दको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा शर्मा आउँन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसाररुपन्देहीमा हृदय थापा, बर्दियामा सुरेन्द्र मैनाली, पाल्पामा विश्वमणि पोखरेल, नवलपरासीमा रमेश थापा रहनु भएको छ । यस्तै झापामा भिम ढकाल, सुर्खेतमा बसन्त रजौरे, गुल्मीमा दीपक बस्नेत, उदयरपुरमा चन्द्रेव राई, महोत्तरीमा ईश्वर कार्की, बाँकेमा अरुण पौडेल पठाइएको जनाएको छ ।

एसपी सरुवा-

डिएसपी सरुवा–

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्