सैघामा जंगली जनावरका कारण मकैबाली नष्ठ



रोम थापा मगर
सैघा २१ साउन । घोराही उप–महानगर पालिका १९ सैँघामा जंगली जनावरले मकै बाली नष्ट पारेका छन् । स्थानीय गाउँलेहरुको बादर, बदेलले मकै खाईदिदा समस्या भएको स्थानीय गाउँलले वताएका छन् ।

 

मकैको फसल लाग्ने समयमा जंगली जनावरले मकैवाली खाँदा समस्या भएको सैघाका स्थानीय रेशम घर्तीले वताउँनुभयो । जंगली जनावरले दुःख दिएको वताउँदै उनिहरुको नियन्त्रण गर्न समस्या भएको घर्तीको भनाई छ । जनावरले मकै र धान वाली समेत असर पु¥र्याउँदै आएको घर्तिले गुनासो गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्