काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।
धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादीको कार्यालय थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।