प्रवल रे ग्मी
दाङ, १ भाद्र । । जिल्लामा रहे का ठूला सरकारी अस् पतालहरु दिनप्रतिदिन रिफर से न्टरको रुपमा परिणत हुदै गइरहे का छन् । तथ्याङ्कअनुसार अञ्चल अस् पताल तुलसीपुरमा रिफर हुने बिरामीहरुको संख्या दिनह“ु बढ्दै गइरहे को छ भने राप्ती उपक्षे त्रीय अस् पताल घो राहीमा घटे को दे खिन्छ ।
रिफर गर्नुको कारणबारे ठूला सरकारी अस्पतालमा काम गनेर् मे डिकल सुपरिटे न्डे न्टहरुको प्रतिक्रिया भने असुरक्षाका साथै दरबन्दी अनुसारका दक्ष जनशक्ति, पर्याप्त भौ तिक पूर्वाधार र साधनस्रो तको अभावका कारणले रिफर गर्नुपरे को हो । अञ्चल अस् पताल तुलसीपुरमा आर्थिक वर्षमा मात्रै एक हजार ८९ जना बिरामीहरुलाइ विभिन्न ठाउमा रिफर गरे को जनाएको छ ।
अस् पतालमा आव २०७४/७५ मा ५८ हजार सात सय नौ जनालाइ उपचार गरे को जनाएको छ । जसमध्ये ओ पिडी से वा लिएका ४६ हजार सात सय ७८ जना, इमरजे न्सी से वा लिएका आठ हजार तीन सय ७४ जना र इन्डो र से वा लिएका तीन हजार पाच सय ५७ जना बिरामीहरुले उपचार से वा लिएको अस् पतालले बताएको छ ।
त्यस् तै गत आर्थिक वर्ष २०७३/७४ मा अस् पतालले पाच सय ७५ जना बिरामीहरुलाइ रिफर गरे को जनाएको छ । अस्पतालले त्यस आर्थिक वर्षमा ५६ हजार आठ सय ८० जनालाई से वा दिएको जनाएको छ । जसमध्ये ओ पिडी से वा लिएकाहरु ४७ हजार ३८ जना, इमर्जे न्सी से वा लिएका छ हजार सात सय ६८ जना र इन्डो र से वा लिएका तीन हजार ७४ जना रहे को मे डिकल रे कर्डर सुुपरभाइजर दुर्गा रे ग्मीले बताउनुभयो ।
अस् पतालको रे कर्डअनुसार पनि बिरामीको संख्या एक हजार आठ सय २९ जनाको हिसाबले घट्दै जानु र रिफर गनेर् बिरामीहरुको संख्या बढ्दै जानुले अस् पतालको प्रगति विवरणमा ह्रास आएको तथ्याङ्कले दे खाएको छ । रिफर हुने को संख्या बढ्नु र बिरामीको संख्या घट्नुको कारणबारे मे डिकल सुपरिटे ण्डे न्ट विनो द सिंहले भौ तिक पूर्वाधार र दक्ष जनशक्ति अभावका साथै पर्याप्त उपकरणहरु नहुनु नै बिरामीको संख्या घट्नु र रिफरको संख्या बढे को बताउनुभयो ।
उहा“ले बजारमा पर्याप्त मात्रामा खो लिएका क्लिनिकहरुका कारण पनि बिरामीहरु अञ्चल अस् पातालमा नआएको आशंका गदैर् अञ्चल अस् पतालमा काम गनेर् डाक्टर नै अन्य क्लिनिकहरुमा काम गरे का कारण बिरामीको संख्या घटे को हुनसक्ने अञ्चल अस् पतालमा उपचार गराइरहे का तुलसीपुर–८ का एक बिरामीले बताए ।
उहा“ले अस् पतालमा डाक्टरहरुको लापरवाही बढ्दै गएको मा चिन्ता ब्यक्त गर्नुभयो । ‘यहा उपचार गराइरहे को छु, निजी अस्पतालमा उपचार गर्न निम्ता गर्न डाक्टर आफै आउ“छन् अनि कसरी अस्पतालको सुधार हुन्छ ?’ अस् पतालको बे डमा रहनुभएका बिरामी विकासको प्रश्न थियो ।
अस् पतालमा जम्मा १३ जना विशे षज्ञ डाक्टरको दरबन्दी भए पनि हाल पा“चजना मात्र कार्यरत छन् । मे सु सिंहले जनशक्ति अभावका कारण अस्पतालमा आइसियु, एनआइसियु सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहा“ले आएका उपकरणहरु भौ तिक पूर्वाधारको कमीले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
यता दै निक चार सय बिरामीलाई उपचार दिने गरे को राप्ती उपक्षे त्रीय अस्पतालले वार्षिक आउने बिरामीको सख्या बढ्दै गएको मा सन्तुष्टि जनाएको छ । ओ पिडी, इमजेर् न्सी र डे लिभरिमा दै निक बिरामीको संख्या बढे को नि. मे सु डा. जनार्दन पन्थीले बताउनुभयो ।
२०७४/७५ मा ओ पिडीमा ८० हजार ६० जनाले उपचार से वा लिएका थिए भने अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ७४ हजार छ सय जनाले उपचार लिएको अस् पतालले जनाएको छ । अघिल्लो आर्थिक वर्ष चार सय ८६ बिरामी रिफर गरे को अस्पतालले गत आर्थिक वर्षमा भने रिफर संख्या घटाएर दुई सय ५७ मा झारे को छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।