हावा हुरीले मकैवाली नष्ट



सैघाली खबर
दाङ १ साउन तुलसीपुरका किसानहरुले लगाएको मकैवाली हावाहुरीले ढालेपछि किसानहरु चिन्तित भएका छन् । गएराति आएको हावाहुरीले तुलसीपुर ४ मजुवाका किसानहरुले लगाएको मकै बालि नष्ट गरेपछि त्यहाँका किसानहरु चिन्तित बनेका हुन ।

धानचौर गर्नलागेका मकैवालि हावाले सवै ढालेको किसान अम्मर गिरीले बताउनुभयो । त्यहाँका किसानहरुको २० विगाह जमिनमा लगाएको मकै वालि सवै ढलेको किसानहरुले बताएका छन् ।त्यसबाट करिव १० लाख बरावरको क्षति भएको उनीहरुको भनाई छ । हावा हुरीका कारण यस बर्ष पश्चिम दाङका मकै उत्पादनमाकमी आउने देखिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्