सल्यानमा एकै घरका पाँचजनाको मृत्यु



सल्यान १३ भदौ । घरको दलिन भाँचिदा सल्यानमा एकै घरका पाँचनाको मृत्यु मत्यु भएको छ । सल्यान बागचौर नगरपालिका ४ सेतो गुराँसका निवासी रामशिंह विकका पाँच परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गएराती घरमा सुतिरहेको समयमा घरको दलिन एक्कासी बाचिदा मृत्यु भएको जिल्ला प्रहरु कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुरशाहीले जानकारी दिनुभयो मृत्यु हुनेमा रामशिङ विकाका श्रीमती राकमली विक , ४ बर्षिय छोरा रुपलाल विक, ७ बर्षिय छोरी गाविक र ६ बर्षिय प्रमिला विकको मृत्यु भएको प्रमुख शाहीले जानकारी दिनुभयो । शाहीकी ८ बर्षीय छोरी संगिता विकके भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गएराति नै घटना स्थल पुगेको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्