पद्मोदय क्याम्पसले ग¥यो अक्षकोष स्थापना



प्रतिक गोराथोकी
सैघाली खबर, दाङ
घोराहि उपमहानगरपालिका ६ स्थित माध्यामिक विद्यालय जजरामा एक कार्यक्रमकाबिच अक्षकोषको स्थापना गरिएको छ । पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थि सम्वनय समिति घोराहि दाङको आयोजनामा उक्त अक्षयकोषको स्थापना गरिएको हो ।

अमर पुन मगरको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा अक्षकोष स्वरुप तीस हजार नगद र चारवटा भलिवल हस्तानान्तरण गरिएको हो ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थि सम्वनय समिति घोराहिले धारापानि मेलामा गरेको मार्केटिङ बाट प्राप्त भएको नाफाको रकमलाई अक्षकोषको रुपमा स्थापना गरियको हो ।

कार्यक्रमा क्याम्पस प्रमुख निस्चल आचार्य, पद्यमोदय पब्लिक नमुना माद्ययमिक विध्यालयका प्रधानध्यापक डा. कृष्ण बहादुुर डि.सी, घोराहि उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेस कुमार पाण्डे, घोराहि उपमहानगरपालिका ६ का वडा अध्यक्ष केसव वि सिलगायतले मन्तब्य राख्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्