थारु को लक्ष्य अब शिक्षा र आय आर्जन : सालिक राम चौधरी



बिष्णुकुमार देवकोटा
दाङ भदौ २८

थारु अगुवा सालिकराम चौधरीले थारु का लक्ष्य अब शिक्षा र आय आर्जन रहेको बताउनुभयो ।
समग्र थारुहरुको पहिचानको आन्दोलनमा समाहित हुनुभएका चौधरीले नेपाल का करीब २५ जिल्लाहरुमा बसोबास गर्ने थारुहरु राज्यको मूलधारमा समाबेसीकरण को पाटो केही अपुरो रहेको प्रतिकृया दिनुभयो ।

“ आर्थीक तथा शैक्षिक रुपले थारुहरु पछाडि छन््, तर संस्कार र संस्कृतिमा अगाडि छन् ” चौधरीले भन्नुभयो । “ अबको थारुको लक्ष्य भनेको शैक्षिक र आर्थीक उन्नाती नै हो ” चौधरी ले जोड दिंदै भन्नुभयो ।

watch detail interview of Salikram Chaudhary only on saighali online tv .

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्