असोज १ गतेदेखी अमिलिया तुलसीपुर सडक खण्ड बन्दहुने



बिष्णुकुमार देवकोटा

दाङ भदौ २९

 

स्तरोन्नतरत राप्ति राजमार्ग अन्तर्गतको अमिलिया तुलसीपुर सडकखण्ड मा सवारी आवागमन बन्दहुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङ को २८ भदौको च.नं १९१ को पत्र मार्फत कार्यालयले सडकको स्तरोन्नती तथा मर्मत संंभार कार्यहेतु असोज १ गदेदेखी अर्को सुचना जारी नहुँदा सम्मको लागी सडक बन्द रहने जनाएको छ ।

तालिका हेर्नुहोस

बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म
अपराह्न १२ः०० बजेदेखि ४ः०० बजेसम्म
बेलुका ६ः०० बजेदेखि रातको ९ः०० बजेसम्म

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्