मिस काठमाण्डौ सुरु हुदै, सहभागिताका लागि यि सर्त लागु हुनेछन्



सैघाली खबर, ३० भदौ ।
ड्रीम प्रोडक्सनको आयोजनामा मिस काठमाण्डौ २०७५ हुने भएको छ । असोज पाँच गतेबाट बेन्टो क्याफे विशाल बजारमा हुने यस प्रतियोगितालाई ह्याप्पी ईन्टरटेनमेनले व्यबस्थापन गर्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा सहभागिता जनाउनकोलागि अनिवार्य रुपमा काठमाण्डौँ, भक्तपुर र ललितपुर जिल्लावासी हुनुपर्ने छ । भने १५ बर्षदेखि २४ बर्ष उमेर समुहका किशोरीले सहभागिता जनाउन सक्ने युबराज चौलागाइले बताए ।  भर्खरै मात्र मिस हेटौंडाको आयोजना गरि सफल रुपमा सम्पन्न गरेको यो टिमले मिस काठमाडौंको आयोजना गर्न लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्