मलाई जे गर्दा आनन्द लाग्छ त्यहि गर्छुः विश्व आनन्द पोख्रेल (भिडियो)



सैघाली खबर, ३० भदौ ।
विश्व आनन्द पोख्रेल भनेपछि नचिन्ने र यो नाम नसुन्ने सादयै होलान् । बहुप्रतिभाका धनि विश्व आनन्द साच्चिै आफ्नो प्रतिभा मार्फत दर्शकहरुलाई आनन्द प्रदान गर्छछन् । गीत गाउने, क्यारिकेचर गर्ने, छोरीमान्छेको आवाज निकाल्ने लगाएतक थुप्रै प्रतिभा छ विश्व आनन्दसंग । सैघाली खबरसंग अन्तवार्तामा उनले निकै मनारञ्जन पनि दिएका थिए । अन्तवार्ता लिईरहेको ठाँउ वरपर उनको प्रतिभा देखेर दर्शकहरु पनि निकै झुमिएका थिए ।

प्राय कोठामा एक्लै नाच्ने गरेको बताउने विश्व आनन्द भन्छन्, मलाई जे गर्दा आनन्द लाग्छ म त्यहि गर्छु । त्यसैले मैले गरेका यि क्रियाकलापलाई म प्रतिभा भन्दा पनि मेरो रुचि र आन्नद यसैमा भएकाले यो मेरो खुसि हुने एउटा पाटो मात्र हो । तीतो सत्य, झ्यानाकुटीझ्याई, ट्वाक्क टुक्कल लगाएत थुप्रै टेलिसिरियलमा काम गरिसकेका विश्व आनन्दसंग लगरिएको कुराकानि र उनको प्रतिभा हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्