नेपालको घमण्डि गाएक मै हुः अर्जुन कौशल (भिडियो)



सैघाली खबर, ३१ भदौ ।
गाएक अर्जुन कौशलले आफुलाई नेपालका घमण्डि गाएक भएको बताएका छन् । सैघाली खबरको फटाफट प्रश्न उत्तर सेग्मेन्टमा जवाफ दिदै उनले यस्तो बताएका हुन् । यस्तै उनले आफुलाई मनपर्ने म्युजिक भिडियो डाईरेक्टर शिव बि.क भएको पनि जवाफ दिएका छन् ।

तपाईलाई मन नपर्ने गाएक को भनेर सोध्दा एकदमै रमाईलो पाराले जवाफ दिदै अर्जुन कौशल भन्छन्, मलाई मन नपर्ने गाएक म नै हो । यिनै गाएक अर्जुन कौशलसंग गरिएको फटाफट प्रश्न उत्तर सेग्मेन्ट हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्