जिवनसाथीको आवश्यक्ता छ निः टंक तिमिल्सिना (भिडियो)



सैघाली खबर, २ असोज ।
गायक टंक तिमिल्सिना युवा देखि बृद्धसम्म सबैको रोजाईमा पर्ने गायक हुन् । बिशेषगरि लोक गीत, लोक पप र देउडा गीत गाउने टकं अहिलेका निकै व्यस्त कलाकार पनि हुन् ।

सास्कृतिक कार्यक्रमहरुमा टंकको माग देशमा मात्रै नभई बिदेशमा पनि उत्तिकै हुन्छ । अहिलेसम्म पनि गर्ल फ्रेन्ड नभएको बताउने टंकले मायाँ, गर्लफ्रेन्ड र श्रीमति सबै प्रकृतिको नियम र समयको आवश्यक्ता भएको बताउछन् ।

गाएक टंक भन्छन्, बाल्यकाल तथा टिन एजमा कुनै केटीको नाम संग आफ्नो नाम जोडिदा खुशी लाग्यो र रहरै रहरमा कसैसंग नाम जोडियो पनि । तर उमेरसंगै सबै कुरा फरक लाग्न थाल्यो, जिवन साथि त एउटा साहारा हो रहर त वेग्लै कुरा रहेछ । यिनै गाएक टंक तिमिल्सिनासंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्