गाएक कृष्ण काफ्ले अर्को बिहे गर्दै, पत्रकारकालई किन भने सेल्फिस (भिडियो)



सैघाली खबर, २१ असोज
गाएक कृष्ण काफ्लेले अव अर्को बिहे गर्ने भएका छन् । अन्वार्ताका क्रममा सञ्चालिकाले तपाईले कतिवटा बिहे गर्नुभयो ? भन्ने प्रश्न गर्दा गाएक काफ्लेले तपाईको प्रश्नले अव अर्को बिहे गर्नुपर्ला भन्ने जवाफ दिएका छन् ।

जिवनमा बिहे एक पटक गर्नु पर्ने भएतापनि पत्रकारको प्रश्नले दुई, तीन वटा बिहे गर्नु पर्दो रहेछ भन्ने आभाष भयो भन्दै रमाईलो जवाफ दिएका थिए । निकै रमाईलो तरिकाले भएको कुराकानिमा गाएक कृष्णले पत्रकारलाई सेल्फिस पनि भन्न भ्याएका थिए ।

उनले स्वर दिएका दिलमा राखे दिलमा हिट, तिम्रो पिक्चर हिट, सुन न चम्पा, देख न चम्पा, पर्ख पर्ख मायालु लगाएतका थुप्रै गीतहरु चर्चित छन् । यिनै चर्चित गाएक कृष्ण काफ्लेसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्