बृद्ध द्धारा बिष सेवन गरी आत्महत्या



बिष्णुकुमार देवकोटा
दाङ ५ कार्तिक

घोराही उपमहानगरपालिका वडा नं १ काउले निबासी बर्ष ५४ का जोखे बिकले गएराति बिष सेवन गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण भने अहिलेसम्म नखुलेको प्रकरीले जनाएको छ ।

अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको मुद्धाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । मृतक बिकाको शव पोष्टमार्टमकालागि राप्ति उपक्षेत्रिय अस्पतालमा ल्याईदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्