मलाई केरा र अम्वा खुब मन पर्छः पार्वती स्त्री



सैघाली खबर, १० कार्तिक ।
गाँउमा दशै मनाएर काठमाण्डौ फर्किएपछि गायिका पार्वती स्त्रीलाई घरको केरा र अम्मा असाध्यै सम्झनामा आएको छ ।

सैघाली खबरसंग कुरा गर्दै गायिका पार्वती भनिछन्, घरबाट फर्किएपछि मलाई आमाले पकाएको मिठो खाना संगै लोकल केरा र अम्वालाई खुबै सम्झिरहेकि छु । माछा मासु नखाने पार्वती सागपात र फलफुल भनेपछि हुरुक्कै हुने गर्छिन ।

बिभिन्न लोकदोहोरी तथा चाडपर्व बिशेष गीतहरुमा पनि आवाज मिसाईसकेकि चर्चित तथा स्वरकि धनि पार्वती स्त्रीसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्