जनप्रतिनिधिहरु स्वागत–सम्मान



सैघाली खबर
दाङ १५ , साउन
घोराही उप–महानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित जनप्रतिनिधिहरु स्वागत सम्मान गरिएको छ ।

निघुवार माध्यामिक विद्यालय हापुर निघुवारले एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान गरेको हो । माध्यामिक विद्यलाय हापुर निघुवारले स्वागत सम्मन गरेको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राजु परियार ‘कान्छा’ को अध्यक्षता एंव नवनिर्वाचित वडा अध्यक्ष वुढाको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो । विद्यालयका प्रधानध्यापक अर्जुन कुमार न्यौपाने , विद्यालय व्यावस्थापन समितिका सदस्य वासुदेव गौतम , सहजीकरणको सहजीकरण धनश्याम वरालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्