मोटरसाइकल दुर्घटना : दुई जनाको ज्यान गयो



कालिकाेटकाे शेराबाडाबाट  जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोट पिलीमा दुर्घटना हुँदा सवार दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडि बसेका खाँडाचक्र –८, का दिपक मल्लको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्