जनआपेक्षा अनुसार काम –भण्डारी



बिष्णुकुमार देवकोटा
दाङ । नेपाल कम्युनिष्ट पार्टी सात नं. प्रदेश सदस्य शंकर भण्डारीले सरकारले जन आपेक्षा अनुसार काम गर्न नसकेको बताउँनु भएको छ ।
सैघाली खबरसंग कुरागर्दै भण्डारीले यस्तो बताउँनु भएको हो । भण्डारीले जनताले महशुस गर्ने गरि परिर्वतनको अनुभुति अझै गर्न नपाएको वताउँनुभयो ।

देशका अधिकासं युवा रोजगारको खोजिमा बिदेश पलाएन भएको बताउँदै बैदेशिक रोजगारीमा संलग्न युवाहरुका लागि स्वदेशमै रोजारको व्यवस्था गर्नुपर्ने बताउँनुभयो ।नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै सरकारमा भ्रष्टाचार लाई निर्मुल पार्न लड्नु पर्ने तर्क भण्डारीले गर्नुभयो।नेपाली काँग्रेसले वाईड वडी प्रकरणलाई अनावस्यक रुपमा उचालेको तर्क गर्दै देशमा दण्डहिनताको अन्त्य हुनुपर्ने अहिले मुख्य आबश्यकता रहेके वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्