सरकार पुर्ण रुपमा असफल- कांग्रेस



काठमाडौँ – नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दासमेत उक्त घटना रहस्यमै रहेको दाबी गर्दै सरकार भ्रष्टाचारसहितका जनविरोधी काममा उद्धत भएको धारणा राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्