फेसबुक,म्यासेन्जर जस्ता सामाजिक संजालमा समस्या ,लाखौँले गरे रिपोर्ट अझै सुल्झेन



काठमाडौँ । फेसबुकको समस्या आश्र्चयजनक रुपमा भइरहेको छ । कुनै बेला लग(इन नहुने, कुनै बेला न्युजफिडमा समस्यादेखिने, अथवा पुरै काम नगर्ने,म्यासेन्जर बाट म्यासेज नजाने,फोटो नजाने समस्या समेत भइरहेको छ । तर कतिबेला भने एक्कासी आफै राम्रो सँग काम गर्दैछ । त्यस्तै इन्साटाग्राम र ह्वाट्सएपमा समेत कतिपयको यस्तै खाले समस्या देखा परेका छन् ।

फेसबुकले आश्र्चयजनक समस्या भएपनि फिक्स गर्न लागिपरेको जनाएको छ । यो समस्या बुधबार बिहाँन ११ बजेतिरबाट अमेरिकाबाट सुरु भएको र पछि सबैठाँउमा समस्या देखिन थालेको हो ।

एक् वेवसाइट डाउन डिटेक्टर डटकमका जस्ले आउटेज भएका वेबसाइटको डिटेल देखाउछ अनुसार फेसबुकमा हिजोदेखि लाखौँले रिपोर्ट गरिसकेका छन् । समस्या मोबाइ एप र डेस्कटप दुवैका देखा परिरहेको छ । तर फेसबुकले मुख्य समस्या के हो भनेर भन्न सकेको छैन् । र यस अनुसार तत्कालै फिक्स हुन सक्ने स्थितीपनि नभएको कतिपयको अनुमान छ । तर फेसबुक ह्याक भने नभएको उस्को दाबी छ ।

This image has an empty alt attribute; its file name is image-5-768x625.png

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्